सिधाकुराका लेखहरु
सङ्घीय निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाएको भन्दै प्रतिपक्षको विरोध
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार, असार ५, २०८२
सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल (तस्विरहरु)
सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा... बिहीबार, असार ५, २०८२
नेकपा एसका सांसद थापाले संसदमै च्याते बजेट पुस्तिका (तस्विरहरु)
उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए । बिहीबार, असार ५, २०८२
नेपालमा बढ्न थाले कोरोना संक्रमित, ७ दिनमा ३० जनामा सङ्क्रमण
नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । बिहीबार, असार ५, २०८२
दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि
विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको... बिहीबार, असार ५, २०८२
मानव तस्करविरुद्ध आन्दोलन गर्दा सरकार सुन्दैन, कस्तो सुशासन चल्दै छ यहाँ ?: हरि ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूहरुले मानव तस्करका विरुद्धमा सदनमा विरोध जनाइरहँदा सरकारले नदेखेको गुनासो गरेका छन् । बिहिबार संसदमा बोल्दै... बिहीबार, असार ५, २०८२
भिजिट भिसा प्रकरणमा एकजुट हुन ज्ञानेन्द्र शाहीको आह्वान
अन्यायको महल कति दिन टिक्ला र ? झुटको पर्दा कति दिन छेकिँला र ? आज नभए भोलि त ढल्नैपर्छ, किनकि सत्यको जित... बिहीबार, असार ५, २०८२
कार्यालय फर्किएका राजु पाण्डे भन्छन्, ‘पुराना घटनालाई बिर्सिएर महानगरवासीलाई अनुभूत हुनेगरि काम गर्छौँ’
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जिम्मेवारीमा फर्किएका छन् । बुधवार न्यायाधीश ऋषि राजभण्डारी र डिल्ली रत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन... बिहीबार, असार ५, २०८२
रास्वपाले भिजिट भिसा प्रकरणमा संसदमा थप सशक्त बन्ने, वैकल्पिक राजनीति पक्षधर समूहलाई एकत्रित गर्न कार्यदल गठन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेमाथि दर्ता गरिएका मुद्दा तथा भिजिट भिसा प्रकरणसम्बन्धी संसदीय गतिविधिबारे गहन छलफल... बिहीबार, असार ५, २०८२
तीन दलका शीर्ष नेताको बैठक बस्दै
समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्ने भएको... बिहीबार, असार ५, २०८२
मितेरी सहकारी ठगीका फरार अभियुक्त ज्योतिबहादुर भण्डारीलाई इन्टरपोलमार्फत नेपाल ल्याइयो (तस्विरहरु)
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । बिहीबार, असार ५, २०८२
६ ठाउँमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । बिहीबार, असार ५, २०८२
आजका कुराः देश विदेशमा दिनभर के के भयो ?
आजका कुराः देश विदेशमा दिनभर के के भयो ? बुधबार, असार ४, २०८२
हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण
हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको छ । बुधबार अपराह्न ४ बजेतिर वडा कार्यालयमा काम गरिरहेको... बुधबार, असार ४, २०८२