नेभिगेशन
समाज

मितेरी सहकारी ठगीका फरार अभियुक्त ज्योतिबहादुर भण्डारीलाई इन्टरपोलमार्फत नेपाल ल्याइयो (तस्विरहरु)

काठमाडौँ । सहकारी ठगीका फरार अभियुक्त ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरि नेपाल ल्याइएको छ ।मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपी भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।
उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

Ncell
Extreme Energy

Jyoti-Bahadur-Bhandari-Miteri-Sahakari_1-1750310175.jpg

Jyoti-Bahadur-Bhandari-Miteri-Sahakari_2-1750310175.jpg

Jyoti-Bahadur-Bhandari-Miteri-Sahakari_3-1750310175.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...