सिधाकुराका लेखहरु
लाइभ न्युज चलिरहेको इरानको टेलिभिजन स्टुडियोमै इजरायलले गर्यो आक्रमण (भिडियो)
बीबीसीले सार्वजनिक गरेको एक भिडियोमा टेलिभिजन स्टुडियोमा न्युज एंकरले समाचार पढीरहेकी थिइन् । प्रत्यक्ष प्रसारणकै क्रममा स्टुडियोमै धूलो र भवनका टुक्राहरु खसिरहेको... मंगलबार, असार ३, २०८२
आजको मौसम: कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै... मंगलबार, असार ३, २०८२
आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने
गृहमन्त्रीको राजिनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै आएको रास्वपाले अडानबाट पछि नहट्ने र संसदमा विरोधका थप कार्याक्रम गर्ने जनाएको छ । मंगलबार, असार ३, २०८२
नेपाली शान्ति सैनिकको अदलीबदली
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । मंगलबार, असार ३, २०८२
३ दिनदेखि बेपत्ता पुरुषको शव फेला
नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । मृतकको शव... सोमबार, असार २, २०८२
बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते
आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो । सोमबार, असार २, २०८२
३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल, अफिम, गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–१ का राजु स्याङतानलाई पक्राऊ गरेको... सोमबार, असार २, २०८२
धवलशम्शेरलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसा खनालको इजलासले राणासँग तीन लाग धरौटी लिएर पूर्वक्ष गराउन आदेश दिएको हो । सोमबार, असार २, २०८२
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई... सोमबार, असार २, २०८२
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह
उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् । सोमबार, असार २, २०८२
पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालतको आदेश*
पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी उजुरीमा प्रहरीले पक्राउ अनुमति लिएपछि... सोमबार, असार २, २०८२
कलंकीमा स्कुल कम्पाउन्डमै माइक्रो भ्यान दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते
काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमा इभी माइक्रो भ्यान दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा... सोमबार, असार २, २०८२