सिधाकुराका लेखहरु
दैनिक साढे ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्डमा यसरी गरिदैछ काम (तस्विरहरु)
नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ । शनिबार, जेठ १०, २०८२
अध्यागमनको सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्छः शेखर कोइराला
उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए । शनिबार, जेठ १०, २०८२
पर्वतारोहण पथप्रदर्शक पेसाबाट विकल्प खोज्न थाले शेर्पा युवा, पर्वतारोहण क्षेत्रमा भविष्य देख्न छाडे
जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका... शनिबार, जेठ १०, २०८२
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर... शनिबार, जेठ १०, २०८२
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेको समता... शनिबार, जेठ १०, २०८२
सर्वोच्चको आदेशः रवि थुनामै, के के भयो ?
सर्वोच्चको आदेशः रवि थुनामै, के के भयो ? शनिबार, जेठ १०, २०८२
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले आज सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो । शनिबार, जेठ १०, २०८२
आजको मौसमः देशभर चट्याङसहित वर्षाको सम्भावना
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा... शनिबार, जेठ १०, २०८२
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक... शनिबार, जेठ १०, २०८२
ज्ञानेन्द्र शाहीको प्रश्नः अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ?
‘अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ?’ उनले प्रश्न गरेका छन् । त्यस्तै उनले सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछाने र छबिलाल जोशीलाई थुनामै राख्न सर्वोच्चको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छबिला जोशीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानको मुद्दामा आदेश आउँदै, सर्वोच्च र कारागार बाहिर समर्थकको भिड
सर्वोच्चमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश तयार गर्दै गर्दा सर्वोच्च अदालत बाहिर भने लामिछानेका समर्थक तथा... शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेस
अधिवक्ता मधु चौलागाइले गृहमन्त्रीविरुद्ध रिट पेस गरेका हुन् । गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै रिट पेस गरेको अधिवक्ता चौलागाईँले जानकारी दिए । शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याउने तयारी
कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका... शुक्रबार, जेठ ९, २०८२