नेभिगेशन
समाज

गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेस

काठमाडौँ । गृहमन्त्री रमेश लेखकविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्रीविरुद्ध रिट पेस गरेका हुन् । गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै रिट पेस गरेको अधिवक्ता चौलागाईँले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उदपी उक्त रिट दर्ता भने भएको छैन । चौलागाईले पेस गरेको रिट हुने नहुनेबारे आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्नेछ । 

Ncell
Extreme Energy

भिजित भिषा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई पक्राउ गरी उनका साथमा भएका डिभाइस र डायरी नियन्त्रणमा लिएपछि गृहमन्त्री विवादमा तानिएका छन् । 

अख्तियारले पक्राउ गरी सोधपुछ गरेका विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्री लेखकलेनै उक्त कार्यालयमा लगेका थिए । यही समयमा गृहमन्त्रीविरुद्ध रिट पेस भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ ।
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।