नेभिगेशन
समाज

दैनिक साढे ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्डमा यसरी गरिदैछ काम (तस्विरहरु)

काठमाडौँ । आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०ः३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।

Ncell
Extreme Energy

काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

तस्विरमा हेर्नुहोस् नागढुंगा–नौबिसे सडकखण्डमा भईरहेका कामहरुः 

Nagdhunga-naubise-sadak-1-1748071532.jpg

Nagdhunga-naubise-sadak-3-1748071531.jpg

Nagdhunga-naubise-sadak-2-1748071531.jpg

Nagdhunga-naubise-sadak-5-1748071529.jpg

Nagdhunga-naubise-sadak-4-1748071529.jpg

Nagdhunga-naubise-sadak-8-1748071528.jpg

Nagdhunga-naubise-sadak-7-1748071528.jpg

Nagdhunga-naubise-sadak-12-1748071527.jpg

Nagdhunga-naubise-sadak-11-1748071527.jpg

Nagdhunga-naubise-sadak-10-1748071527.jpg

Nagdhunga-naubise-sadak-9-1748071527.jpg

Nagdhunga-naubise-sadak-15-1748071526.jpg

Nagdhunga-naubise-sadak-14-1748071526.jpg

Nagdhunga-naubise-sadak-13-1748071526.jpg

Nagdhunga-naubise-sadak-17-1748071525.jpg

Nagdhunga-naubise-sadak-16-1748071525.jpg

guide-1748069007.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै