सिधाकुराका लेखहरु
आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपात
हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ... शनिबार, चैत २, २०८१
सवारी दुर्घटनामा ३ जना घाइते
देवाहीगोनाही नगरपालिका–६ बस्ने चन्देश्वर यादबको छोरा १९ बर्षका अनिल पटेलको गर्दनमा चोट लागेको छ भने बिनय कुमार यादवको टाउकोमा चोट लागेको छ... शुक्रबार, चैत १, २०८१
दीपक, दयाहाङ र नविन सुब्बाको सरकारलाई प्रश्नः हाम्रो देश लोकतान्त्रिक हो भने चलचित्रलाई मात्र यो हदको सेन्सर किन ?
‘अन्य देशहरूमा चलचित्रलाई उमेरअनुसार ग्रेडिङ मात्र गरिन्छ, दृश्यहरू जबरजस्ती हटाइँदैन। भारतमा सेन्सर प्रणाली दोस्रो विश्वयुद्धपछि ब्रिटिशहरूले ल्याएका थिए। अधिनायकवादी र कम्युनिस्ट देशहरूमा... शुक्रबार, चैत १, २०८१
गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न बुद्धिमान तामाङ प्रहरीको फन्दामा
तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई... शुक्रबार, चैत १, २०८१
रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु
शुक्रबार, चैत १, २०८१
रौतहटमा मोटरसाइकल दुर्घटना, ३ जना घाइते
शुक्रबार, चैत १, २०८१
रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर... शुक्रबार, चैत १, २०८१
महिला टी–२० क्रिकेटः नेपालद्वारा हङकङ ६ विकेटले पराजित
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो ।... शुक्रबार, चैत १, २०८१
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र
पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र... शुक्रबार, चैत १, २०८१
सशस्त्र प्रहरीका सईमाथि १० वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोप
महोत्तरीको लोहारपट्टी नगरपालिका–४ को सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई प्रयास गरेको आरोप लागेको हो । शुक्रबार, चैत १, २०८१
यस वर्षको महामूर्खको उपाधि मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई
‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का... शुक्रबार, चैत १, २०८१
मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान
डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । यसअवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका... शुक्रबार, चैत १, २०८१
जिपको ठक्करबाट वृद्धको मृत्यु
सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले... शुक्रबार, चैत १, २०८१
केआईईटी प्रकरणः नेपाल आएका सबै विद्यार्थी उडिसा फर्किए, टिकटको खर्च कलेजले बेहोर्यो
विश्वविद्यालय प्रशासनका अधिकारी तथा प्रोफेसरहरुले नेपाली विद्यार्थीलाई धम्क्याएका भिडियोहरु सञ्जालमा छरपस्ट भएपछि विश्वविद्यालयको चर्को आलोचना भएको थियो । अन्तराष्ट्रिय स्तरमै बद्नामी हुन... शुक्रबार, चैत १, २०८१