नेभिगेशन
समाज

सशस्त्र प्रहरीका सईमाथि १० वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोप

महोत्तरी । सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) माथि बालिका बलात्कार प्रयासकाे आरोप लागेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ को सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई प्रयास गरेको आरोप लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालिकामाथि सईले नै बलात्कार प्रयास गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले प्रहरी पोस्ट घेराउ गरेका छन् ।

Ncell
Extreme Energy

सो क्रममा स्थिती तनाबग्रस्त बनेको प्रहरीले जनाएको छ । बालिका बलात्कार प्रयासकाे आरोप लागेका सशस्त्रका सईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै