नेभिगेशन
समाज

सवारी दुर्घटनामा ३ जना घाइते

गरुडा । रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर मा आज अपराह्न भएको दुर्घटनामा ३ जना घाइते भएका छ्न ।  दिपहीबाट जयनगर तर्फ आउँदै गरेको बा ३३ प २७११ नम्बरको मोटरसाइकल जयनगरबाट दिपही तर्फ जाँदै गरेको बि आर ३० एन ७२२६  नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा ३ जना घाइते भएका छ्न् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देवाहीगोनाही नगरपालिका–६ बस्ने चन्देश्वर यादबको छोरा १९ बर्षका अनिल पटेलको गर्दनमा चोट लागेको छ भने बिनय कुमार यादवको टाउकोमा चोट लागेको छ । 

Ncell
Extreme Energy

त्यस्तै परोहा नगरपालिका ४ बस्ने ४० बर्षका जितेन्द्र राय यादव टाउकोमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार उनिहरुले मापसे गरेर सवारी चलाएका कारण दुर्घटना भएको र घाइतेको गरुडास्थित सन्जीवनी अस्पतालमा उपचार चलिरहेको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै