नेभिगेशन
सबै कुरा

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीमा उनको दुई दिन देखि बयान जारी थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ४४ जना विरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत कास्कीले लामिछानेको बयान सकिएको सिधाकुरालाई बतायो । 

Ncell
Extreme Energy

‘लामिछानेको हकमा बयान सकियो । अहिले उहाँले बयान रुजु गरिरहु भएको छ,’ अदालत स्रोतले भन्यो । अब बाँकी प्रतिवादीको बयान सकिए पछि रविसहित सबै विरुद्ध थुनछेक बहस सुरु हुनेछ । लामिछानेलाई पोखराको सूर्यदर्शन ठगीको आरोप लगाएर सरकारले कात्तिक २ गते काठमाडौँबाट गिरफ्तार गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।