नेभिगेशन
क्रिकेट

एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी राष्ट्रिय टोलीका अलराउन्डर हुसेन तलाटलाई अनुबन्ध गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत तलाटलाई टोलीमा भित्र्याएको घोषणा गरेको हो । टोलीले ‘नाम याद राख्नुहोस्– हुसेन तलाट’ भन्दै उनलाई स्वागत गरेको छ ।

Ncell
Extreme Energy

आक्रामक ब्याटिङ र मध्यम गतिमा बलिङ गर्ने क्षमता भएका तलाटले कर्णाली याक्सको ब्याटिङ र बलिङ दुवै पक्षमा योगदान दिन सक्ने अपेक्षा गरिएको छ । उनी मध्यक्रममा ब्याटिङ गर्ने अलराउन्डर हुन् ।

तलाटको अनुबन्धसँगै कर्णाली याक्सले तेस्रो संस्करणको एनपिएलका लागि आफ्नो टोलीमा विदेशी खेलाडी थपेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
विश्वकप छनोट प्लेअफ नेपालमा हुने

विश्वकप छनोट प्लेअफ नेपालमा हुने

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा...