नेभिगेशन
समाज

जनज्योति बहुमुखी क्याम्पसमा नेबि संघको प्यानल विजयी

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले बिजय हात पारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


हिजो भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको मतपरिणाम अनुसार सभापतिमा मोहमद नौसाद आलम  ११७४, सचीवमा साहिल पुरीले ११२८ र कोषाध्यक्षमा सम्झना कुमारी चौधरीले ११४८ मत प्राप्त गरी बिजयी भएका हुनु।

Ncell
Extreme Energy

सातै पदमा नेपाल बिद्यार्थी संघका उम्मेदबार बिजयी भएका हुन । बिजयी हुनेमा बिकास कुमार दासले ११५८, रोहन श्रेष्ठले ११६३, रेजिना कुमारी काफलेले ११६४, पुष्पा कार्कीले ११७०, अर्जुन भटराईले ११५७, शुसिल कुमार पहरीले ११५५ र रितिक सिहले ११९५ मत प्राप्त गरे ।

यस्तै निकटतम प्रतिद्धन्द्धिमा अनेरास्ववियुका सभापतिका उम्मेदबार दामोदर उप्रेतीले २०३, सचीवमा शुभ श्रेष्ठले २३१ र कोषाध्यक्षमा अभिशेख कुमार चौधरीले २११ मत प्राप्त गरेका छन् । 

यस्तै अखिल क्रातिकारीबाट सभापतिमा उम्मेदवारी दिएका अजय पटेलले १७०, सचीव सुस्मिता घलानले १८७ र कोषाध्यक्ष अनिसा चौधरीले १८१ मत प्राप्त गरेको निर्बाचन अधिकृत बिनोद तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।