नेभिगेशन
समाज

समाचार प्रभावः चन्द्रपुर नगरपालिकाले बदर गर्यो अस्पतालको अस्थायी अनुमति 

रौतहट । चन्द्रपुर नगरपालिकाको स्वास्थ शाखाले दर्ताबिहिन अस्पताललाई दिएको अस्थायी अनुमति पत्र रद्द गरेको छ । मुख्यमन्त्रि तथा मन्त्रीपरिषदको कार्यालयबाट प्रकाशित प्रेश बिज्ञप्ति अनुसार अस्थाई अनुमति दिने प्राबधान नरहेको विश्लेषण गरिएको स्विकार गर्दै चन्द्रपुर नगरपलिकाबाट जारी गरिएको सबै अस्थायी अनुमति रद्द गरिएको उपप्रमुख जयमाला चौधरीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिरामीको स्वास्थ्य सेवामा पर्ने असुविधालाई समेत ध्यानमा राखी स्वास्थ्य संचालन मापदण्ड २०७७ ९पहिलो संसोधन २०७८० को दफा ५३ बमोजिम अस्थाई अनुमति पत्र जारी गरिएको हुदा मिति २०८१र१२र४ गतेको रक्त संचार केन्द्र संचालन इजाजत पत्र सम्बन्धि ब्यबस्था मात्र भएको कुरा उल्लेख समेत गरिएको हुदा आजको मितिबाट लागु हुने गरि यस कार्यालयबाट प्रदान गरिएका सम्पूर्ण पत्रहरु बदर गरिएको उपप्रमुख चौधरीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

Ncell
Extreme Energy


 इजाजत पत्र (अनुमति पत्र) नलिईकन स्वास्थ्य संस्था संचालन नगर्न अनुरोध गर्दै नियम,मापदण्ड पूरा गरेर मात्र अस्पताल संचालन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको  छ ।
तीज आजदेखि सुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि सुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

भर्खरै