नेभिगेशन
समाज

सर्वोच्चले सच्यायो रवि लामिछानेको मुद्दामा गरेको आदेशमा भएको त्रुटी

काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्चले गरेको आदेशमा भएको त्रुटीलाई सच्याइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेशमा त्रुटी भएको पाइएको थियो । सार्वजनिक गरिएको लिखित आदेशपत्रमा ‘आदेश’ हुनुपर्ने ठाउँमा ‘फैसला’ लेखेर त्रुटी गरेको पाइएको थियो । उक्त त्रुटी सच्याउनको लागि आज नै सोही इजलासमा पेसी तोकिएको थियो । र अहिले इजलासले त्रुटी सच्याईसकेको सर्वोच्च प्रशासनले जनाएको छ । 

Ncell
Extreme Energy

पहिले त्रुटी भएर भएर ‘फैसला’ लेखिएको ठाउँमा अहिले ‘आदेश’ लेखिएको छ । 

शुक्रबार सुप्रिम सहकारी सम्बन्धी मुद्दामा सुनुवाई गर्दै रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआईजी छबिलाल जोशी थुनामै राख्ने आदेश भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ ।
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।