नेभिगेशन
समाज

विद्युत् सेवा अवरुद्ध हुनुअघि उपभोक्तालाई पूर्वसूचना दिन माग गर्दै दायर रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई पूर्वसूचना दिन अनिवार्य गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले उक्त आदेश जारी गर्दै नेपाल विद्युत प्राधिकरणलाई १५ दिन भित्र जवाफ पेश गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीद्वारा दायर रिट निवेदनमा विद्युत् सेवा अवरुद्ध हुनु अघि वा तत्कालपश्चात उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट स्पष्ट र समयमै सूचना दिनुपर्ने माग गरिएको थियो।

Ncell
Extreme Energy

निवेदनमा सेवा प्रवाहमा पारदर्शिता कायम गर्नु, उपभोक्ताको विश्वास बढाउनु र मौलिक हकको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु आवश्यक रहेको जनाइएको छ। साथै, संविधानको धारा १४४ बमोजिम परमादेश जारी गरी विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी एसएमएस प्रणालीमार्फत सुनिश्चित गराउनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...