नेभिगेशन
समाज

अमेरिकाद्वारा ईरानको तीन न्युक्लियर केन्द्रमा भीषण बमबारी

काठमाडौँ । अन्तत ईरान विरुद्धको इजरायलको युद्धमा अमेरिका पनि सामेल भएको छ । अमेरिकाले आइतबार बिहान ईरानका तीन फरक फरक न्युक्लियर केन्द्रहरूमा भीषण बमबारी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ईरानका ती क्षेत्रहरूमा सफलता पूर्वक बमबारी गरेर आफ्नो सैनिक र जहाजहरू सुरक्षित फर्किएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन। ईरानको न्युक्लियर केन्द्रहरू नताज, फ्रेदो र ईस्फानमा आक्रमण गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 

Ncell
Extreme Energy

‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नताञ्ज र इस्फाहानमा एकदम सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाट बाहिर छन्,’ ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘फोर्डो मुख्य निशानामा बमहरूको पूरै लोड खसालिएको थियो। सबै विमानहरू सुरक्षित रूपमा घर फर्कँदैछन्। हाम्रा महान अमेरिकी सैनिकहरूलाई बधाई छ । यस्तो काम संसारको कुनै पनि अर्को सेना गर्न सक्दैन । अहिले शान्तिको समय हो । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।