नेभिगेशन
मुख्य समाचार

सुरू भयो आँप मेला, प्रतिकिलो ४ लाख पर्ने आँप पनि प्रदर्शनमा (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ। 

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। 

CG

फेस्टिभलमा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ। कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘मियाजाकी’ जातको आँप पनि प्रदर्शन गरिएको छ । जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ। 

aap-mela__6-1751016072.jpg

aap-mela__7-1751016072.jpg

aap-mela__8-1751016072.jpg

aap-mela__5-1751016071.jpg

aap-mela__2-1751016070.jpg

aap-mela__3-1751016070.jpg

aap-mela-1751016069.jpg

aap-mela__1-1751016069.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

प्रतिनिधिसभा निर्वाचनः भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...
निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन्...