नेभिगेशन
समाज

रोशी किनारको जोखपूर्ण यात्रा (तस्बिरहरु)

काठमाडौँ । गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पूर्ववत् अवस्थामा आउने कुनै छाँट देखिएको छैन । रोशी खोलाले सडक नै बगाएका कारण पुनः निर्माणका लागि चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडी बढाए पनि काम त्यति अगाडी बढ्न सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

BP-Highway3-1751786723.jpg
 

Ncell
Extreme Energy

अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन । ठुलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ । ठाउँ ठाउँमा पहिरो खस्ने खतरा पनि उत्तिकै छ । 

घाम लाग्दा बुङबुङती धुलो उड्ने र पानी पर्दा हिलो भएर सवारीसाधन फस्ने समस्या छ । वर्षाले जोखिम बढेसँगै अबको एक महिना सो सडकमा साँझको समयमा सवारी साधन चलाउन निशेध समेत गरिएको छ ।

BP-Highway__-1751786722.jpg

BP-Highway_1-1751786722.jpg

BP-Highway4-1751786723.jpg

BP-Highway3-1751786723.jpg

BP-Highway5_-1751786724.jpg

BP-Highway8-1751786724.jpg

BP-Highway10_-1751786725.jpg

BP-Highway9_-1751786724.jpg

Roshikinar_bphighway21.png-1751786726.jpg

Roshikinar_bphighway-1751786726.png

Roshikinar_bphighway1.png-1751786726.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ ।
दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

मेडिकल व्यवसायी प्रसाईंमाथि साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न सरकारी वकिल कार्यालयमार्फत अदालतमा...
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार...

भर्खरै