नेभिगेशन
सबै कुरा

विवाह गरेर विवाह दर्ता गर्न नमानेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध उजुरी

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारीविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता भएको छ । भण्डारीविरुद्ध कानुन व्यवसायी समेत रहेकी जानकी पाण्डेले उजुरी दर्ता गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उजुरीमा भण्डारीले पत्नी स्वीकार नगरेको, र ज्यान मार्ने धम्की दिएको व्यहोरा उल्लेख गरिएको छ । उजुरीकर्ता पाण्डले आफ्नो, सन्तान तथा परिवारका सदस्यको सुरक्षाको समेत माग गरेकी छिन् । उजुरीमा भण्डारी र पाण्डेबीच २०७४ मै सामाजिक परम्पराअनुसार बिहे भएपनि पछि बिवाह दर्ता गर्न नमानेको उल्लेख छ । 

Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३...
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...
मौसम अपडेटः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम अपडेटः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ ।...
प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।