नेभिगेशन
सबै कुरा
उपभाेक्तामाथि ठगी :

बेगानी समुहले उत्पादन गरेको डाल्डा ध्यू अखाद्य फेला, कहीँ लेखिएको छैन उत्पादन मिति (भिडियाेसहित)

बारा : बेगानी समुहको नन्दन ध्यू   एण्ड आयल इन्ड्रस्ट्रिज प्रा.लि सिमारा बाराले उत्पादन गरेको ‘सूरुचि डाल्डा ध्यू अखाद्य भएको फेला परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बाराकै एक उपभोक्ताले तिहारका लागि भनेर किनेर ल्याएको डाल्डा ध्यूको काटुन खोल्दा प्याकेजिङ गरिएको प्याकेटभित्र ध्यू अस्वभाविक रुपमा डल्लाडल्ला भएको फेला पारेपछि उक्त ध्यूको अवस्थाबारे भिडियो बनाएर सिधाकुरालाई पठाएका छन् ।

उनले हामीलाई पठाएको भिडियोमा उक्त ध्यूको बिक्रि मूल्य लेखिएको भएपनि प्याकेजिङ् मिति कतै पनि देखिँदैन् । जुन कानुनत दण्डनिय कार्य हो । 

त्यस्तै ध्यूको प्याकेजिङ खोल्दा उक्त ध्यू बिग्रिएर डल्लाडल्ला भएको छ । जुन सामान्य तापक्रमले पग्लिँदैन । 

तिहार बढेसँगै बजारमा ध्यूको माग बढ्ने भएकाले उत्पादक कम्पनीले मनलाग्दी बिग्रिएको ध्यू बेच्नेगरेको उपभोक्ताको गुनासो छ । उनीहरुले उक्त ध्यू बेच्ने व्यापारी, उत्पादक कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजूरी गर्ने तयारीसमेत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...

भर्खरै