नेभिगेशन
सबै कुरा

भक्तपुरको काैशलटारमा चितुवा फेला, डिभिजन वन कार्यालयद्वारा नियन्त्रणमा

भक्तपुरको काैशलटारमा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिभिजन वन कार्यालय काठमाडौँको टोलीले डार्ट प्रयोग गरी चितुवालाई नियन्त्रणमा लिएको हो । 

Ncell
Extreme Energy

मध्यपुरठिमी– ३ कौशलटारस्थित एक घरको परिसरमै छिरेर कुनामा लुकेर बसेको चितुवालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय भक्तपुर लगिएको छ । त्यहाँबाट पत्र बनाएर उक्त चितुवालाई चिडियाखाना लगेर स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य अवस्था सामान्य भए जंगलमा लगेर छोडिने भएको छ । 

उक्त चितुवाले स्थानीयलाई आक्रमण गर्दा २ स्थानीय घाइतेसमेत भएका छन् । शहरको मध्यभागमा चितुवा कहाँबाट आयो भन्ने विषय भने खुलेको छैन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै