नेभिगेशन
समाज

बझाङमा रवीन्द्र ढाँट बने एमएफए च्याम्पियन, नेपालका लागि ऐतिहासिक उपाधि

काठमाडौँ । नेपालका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट(एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् । भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र च्याम्पियन बनेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बझाङका उनले नेपालमा पहिलो पटक एमएफए च्याम्पिएनको उपाधि भित्राएका छन् ।

Ncell
Extreme Energy

यो उपाधि जित्ने रवीन्द्र पहिलो नेपाली फाइटर हुन् । यस अघि पाँच लडाई जितेका कोरेनलाई रविन्द्रले आफ्नो ८ १ को रेकर्ड सुधार गर्दै पराजित गरेका हुन् । 

खेलको पूरा भिडियो यहाँ हेर्नसकिन्छः

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।