नेभिगेशन
सबै कुरा

सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलामा किन ढिलाई ? फैसला गर्न न्यायाधीशहरु डराएकै हुन् ? (भिडियो ब्रिफिङ)

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका सन्दिप लामिछानेको मुद्दा जिल्ला अदालतका काठमाडौंमा विचाराधिन छ । विचारधिन मात्रै होइन विचार माथि विचार भइरहेको तथ्यहरुले पुष्टि गर्छन् । सर्वोच्च अदालतले फास्ट ट्रयाकमा राखेर मुद्दा किनार लगाउन आदेश दिएपनि जिल्ला अदालतले नै सर्वोच्चको आदेश कार्यन्वयन गरेको छैन अर्थात विभिन्न बहान देखाउँदै सन्दीपको मुद्दामा फैसला सुनाउन न्यायधिसहरु तर्किरहेको देखिन्छ । मुद्दाको किनारा नलाग्दा पीडित भनिएकी किशोरी र आरोपित सन्दिप लामिछाने दुवै मानसिक तनावमा छन् । साथै यो मुद्दा नागरिकस्तरबाट समेत सर्वाधिक चासोको विषय भएकाले जे फैसला गरेपनि, फैसला पछि हुन सक्ने आलोचना र संभावित परिस्थीतिले कतै सन्दिप लामिछानेको मुद्दा किनारा लाग्न ढिला भएको त होइन ? भन्ने शंका पैदा भएको छ । फैसलामा भैरहेको ढिलासुस्ती र न्यायाधीशहरुले इजलासबाट गरेका विभिन्न आदेशको विवेचना गर्दा सन्दीपको मुद्दाको फैसला गर्न के न्यायाधीशहरु डराएकै हुन त भन्ने आशंकालाई थप मलजल गर्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन्दीप प्रकरणमा अहिलेसम्म के के भए ? किन हुँदैन फैसला ? हेर्नुहोस् भिडियो ब्रिफिङ । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...