नेभिगेशन
समाज

टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

काठमाडौँ । यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेष्ट भएको छ । आज बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेष्ट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन् । 

Ncell
Extreme Energy

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो। नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी–२० आई श्रृड्ंखला खेल्दैछ ।

Sandeeplamichhane_sidhakura-1754547399.jpg

Sompalkami_sidhakura-1754547398.jpg

nepalicricketteam_sidhakura-1754547342.jpg

nepalicricketteam_sidhakura2-1754547342.jpg

Rohitand-team_sidhakura-1754547342.jpg

nepalicricketer_sidhakura-1754547341.jpg

nepali-cricketer-1754547319.jpg

Kusalmalla-1754547318.jpg

kushalbhurtel_sidhakura-1754547318.jpg

lalit_sidhakura-1754547318.jpg

Nepali-cricketer-team-1754547318.jpg

Cricketer-1754547317.jpg

cricketer_sidhkura-1754547317.jpg

Dipendra_sidhakura-1754547317.jpg

Dipendra_sidhakura1-1754547317.jpg

coachnepl-1754547316.jpg

Asif_cricketer-1754547316.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुद्वारा शपथ ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुद्वारा शपथ ग्रहण

लुम्बिनीमा केही दिनअघि एमालेका ४ र जसपाबाट १ मन्त्री नियुक्त भएका थिए । पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखॅाचीका रामजीप्रसाद घिमिरेलाई...
मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट गोरखामा ८५ जनाले पाए नयाँ दृष्टि

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट गोरखामा ८५ जनाले पाए नयाँ दृष्टि

आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
रास्वपाको ५६ जिल्लामा अधिवेशन सकियो (सूची सहित)

रास्वपाको ५६ जिल्लामा अधिवेशन सकियो (सूची सहित)

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने १२ जिल्लामा निर्वाचनको चरणमा रहेको छ ।
रास्वपा सभापति लामिछानेले बोलाएको बैठकलाई कांग्रेस, एमाले र नेकपाको उपेक्षा, हर्क साम्पाङले बहिष्कार गरे

रास्वपा सभापति लामिछानेले बोलाएको बैठकलाई कांग्रेस, एमाले र नेकपाको उपेक्षा, हर्क साम्पाङले बहिष्कार गरे

संसदमा जारी गतिरोध अन्त्यका साथै देश बनाउने अभियानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको साझा धारणा बनाउन सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए ।

भर्खरै