नेभिगेशन
मुख्य समाचार

कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरू भएको छ । 

पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए । यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ । यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेकोे छ ।

प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रविले कारागारकाे भित्तामा लेखे : 'यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ'

रविले कारागारकाे भित्तामा लेखे : 'यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट निस्केपछि आफू बसेकाे काेठामा आफ्नाे सन्देश लेखेका छन् । उनले कारागारकाे भित्तामा केही लेखेकाे कुरा उपसभापति डा‍ स्वर्णिम वाग्लेलाइ बताएका...
रुपन्देहीबाट नख्खु कारागारका लागि उडे रवि लामिछाने

रुपन्देहीबाट नख्खु कारागारका लागि उडे रवि लामिछाने

लामिछानेलाई काठमाडौँ ल्याउने भएपछि रास्वपाका नेता कार्यकर्ता तथा सुशचिन्तक अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन कक्ष बाहिर प्रतिक्षारत रहेका छन् ।
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु पाँच घाइते

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु पाँच घाइते

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले  बिजुलीको तारमा छुँदा करेन्ट...