नेभिगेशन
क्रिकेट

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल  नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

Ncell
Extreme Energy

होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ । उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
रास्वपाको ५६ जिल्लामा अधिवेशन सकियो (सूची सहित)

रास्वपाको ५६ जिल्लामा अधिवेशन सकियो (सूची सहित)

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने १२ जिल्लामा निर्वाचनको चरणमा रहेको छ ।
रास्वपा सभापति लामिछानेले बोलाएको बैठकलाई कांग्रेस, एमाले र नेकपाको उपेक्षा, हर्क साम्पाङले बहिष्कार गरे

रास्वपा सभापति लामिछानेले बोलाएको बैठकलाई कांग्रेस, एमाले र नेकपाको उपेक्षा, हर्क साम्पाङले बहिष्कार गरे

संसदमा जारी गतिरोध अन्त्यका साथै देश बनाउने अभियानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको साझा धारणा बनाउन सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए ।
नागढुंगा सुरुङ्गमार्गबारे छलफल गर्न संसदीय समितिको बैठक बस्दै

नागढुंगा सुरुङ्गमार्गबारे छलफल गर्न संसदीय समितिको बैठक बस्दै

सञ्चालनको अन्तिम तयारीमा रहेको नागढुंगा सुरुङ्गमार्गबारे छलफल गर्न संसदीय समितिको बैठक बस्दैछ ।
बिमा रकम भुक्तानी सहजतातर्फ, एक अर्ब तीन करोड अस्पतालको खातामा

बिमा रकम भुक्तानी सहजतातर्फ, एक अर्ब तीन करोड अस्पतालको खातामा

बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बिमाबापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको...