नेभिगेशन
समाज

त्रिवि क्रिकेट मैदानको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा, फ्लडलाइट जडान कहिले? (तस्विरहरु)

काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्याराफिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ। प्यारापिट निर्माणका लागि बिकेओआई-केसीडिसी-बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम निर्माणको थालनी गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४३ करोड ७७ लाखमा ठेक्का लिएको सो निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ देखि करिब करिब १०० प्रतिशत नै सकिएको र अब सरसफाई, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए । 

Ncell
Extreme Energy

१० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए । फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चरले ठेक्का लिएको छ।

अहिले छ वटा लाइटका लागि सबै पोलहरु ल्याई सकेको र केही दिनमा जडानको काम सुरु गरिने बताइएको छ ।

तस्बिरः सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

TU-cricket-ground-final-stage-1755760902.jpg

TU-cricket-ground-final-stage-2-1755760902.jpg

TU-cricket-ground-final-stage-1-1755760902.jpg

TU-cricket-ground-final-stage-3-1755760901.jpg

TU-cricket-ground-final-stage-4-1755760900.jpg

TU-cricket-ground-final-stage-8-1755760898.jpg

TU-cricket-ground-final-stage-5-1755760900.jpg

TU-cricket-ground-final-stage-9-1755760897.jpg

TU-cricket-ground-final-stage-10-1755760896.jpg

TU-cricket-ground-final-stage-12-1755760895.jpg

TU-cricket-ground-final-stage-11-1755760895.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।