नेभिगेशन
सबै कुरा

ललितानिवास प्रकरणमा किर्ते अभियोगमा मुद्दा दर्ता, २९० जना प्रतिवादी

१० भदौ, काठमाडौं । जिल्ला सरकारी वकिलको कर्यालय ललिता निवास प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको छ । सो प्रकरणमा २९० जनालाई प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । जसमा ४ पूर्वमन्त्री समेत छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुलाई किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याइएको कसूरमा मुद्दा दायर गरिएको हो । यसअघि सीआईबीले सरकारी कागज किर्ते र संगठित अपराधमा समेत अनुसन्धान गरेको थियो । तर सरकारी वकिलको कार्यालयले भने किर्ते अभियोगमा मात्र मुद्दा दायर गरेको हो । 

Ncell
Extreme Energy

ललिता निवासको १ सय ४३ रोपनी जग्गा बिभिन्न चरणमा अतिक्रमण भएको पाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कप्तानगञ्जबाट सल्किएको आगो निभाउनेहरू

कप्तानगञ्जबाट सल्किएको आगो निभाउनेहरू

कप्तानगञ्ज र गोलबजारका तीन घरमा मृत्युको शोकधुन बज्यो । काखका कलिला सन्तान अस्ताए । आमाबाबु एवम् परिवारजनको छातीमा कहिल्यै निको नहुने वियोगको घाउ बस्यो । देवानगञ्ज र सिराहामा...
विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा...
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...