नेभिगेशन
समाज

दिउँसो २ बजेर ५५ मिनेटमा बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवास पनि कब्जा

काठमाडौँ । काठमाडौँको बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवास पनि जनताले कब्जा गरेका छन् । मंगलबार दिउँसो २ बजेर ५५ मिनेट जाँदा प्रदर्शनमा उत्रिएका जनताहरु बालुवाटार छिरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालुवाटार प्रवेश गरेका प्रदर्शनकारीहरु अहिले भित्र छिरेर आगजनी गरिरहेको छन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।