नेभिगेशन
सबै कुरा

विपिन जोशीलाई हमासले अपहरण गरेको सिसिटिभी भिडियो

 काठमाडौँ । इजरायली सेनाले नेपाली विपिन जोशीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गएराति ट्‌वीटरमार्फत भिडियो सार्वजनिक गर्दै यो जानकारी दिएको हो । भिडियो सार्वजनिक गर्दै आईडिएफले लेखेको छ ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको भिडियाे हो, जुन बिहान १०:४२ बजे र ११:०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ,’  ।

भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ, ‘एक जना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्का हिँडिरहेका छन् । यी निष्कर्षहरूले प्रमाणित गर्दछ कि हमास आतंकवादी संगठनले अक्टोबर ७ मा नरसंहारको दिन शिफा अस्पताल परिसरलाई आतंकवादी पूर्वाधारको रूपमा प्रयोग गरेको थियो ।

तेलअबिब स्थित नेपाली दुतावासले समेत इजरायल डिफेन्स फोर्स (आईडिएफ)का प्रवक्तालाई उल्लेख गर्दै विपिन जोशीलाई हमासले कब्जा गरी गाजा तर्फ लगेको जनाएको छ ।

यता नेपाल स्थित परराष्ट्र मन्त्रालयले पनि विपिनलाई गाजाको एक अस्पतालमा सकुशल फेला पारेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै