नेभिगेशन
मुख्य समाचार

सिंहदरबारका मन्त्रालयहरुमा सरसफाई र रङरोगन गरिँदै(तस्बिरहरु)

काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा देशकै प्रमुख प्रशासनले केन्द्र सिंहदरबार भित्रको विभिन्न मन्त्रालय र कार्यालयमा आगजनी गरिएको थिए ।

मन्त्रालय मात्र नभएर सयौ सवारीसाधन र भौतिक संरचनामा समेत तोडफोड र आगजनी गरेर ध्वस्त पारिएको थियो । आन्दोलनको एक साता पछि अहिले सिंहदरबार क्षेत्रमा आगजनी गरिएका सवारी साधन र क्षति पुगेका मन्त्रालयहरू मर्मत तथा रङरोगन गर्ने काम धमाधम सुरु गरिएको छ ।

singhdarbar-7-1758270976.jpg

singhdarbar-8-1758270977.jpg

singhdarbar-6-1758270975.jpg

singhdarbar-5-1758270975.jpg

singhdarbar-2-1758270972.jpg

singhdarbar-1-1758270972.jpg

singhdarbar-4-1758270974.jpg

singhdarbar-3-1758270974.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।