नेभिगेशन
मुख्य समाचार

संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

काठमाडौँ । संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत  पूर्वराष्ट्रपतिहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत विभिन्न कुटनीतिक निकायका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।

Rastrapati-bhawan-chiyapam_sidhakura-22-1758280396.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-21-1758280396.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-18-1758280397.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-17-1758280397.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-15-1758280397.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-19-1758280397.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-20-1758280396.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-14-1758280398.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-13-1758280398.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-12-1758280398.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-11-1758280399.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-10-1758280399.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-9-1758280399.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-7-1758280401.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-8-1758280401.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-5-1758280402.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-6-1758280402.jpg

Rastrapati-bhawan-chiyapam_sidhakura-16-1758280397.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।