नेभिगेशन
समाज

नेपाली क्रिकेट खेलाडीले प्राप्त गरे युएईको भिसा

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीले संयुक्त अरब इमिरेट्स (युएई)को भिसा प्राप्त गरेका छन् । आज नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ती जारी गर्दै भिसा पाएको जानकारी गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल क्रिकेट संघको आयोजनामा सेप्टेम्बर २७ देखि ३० सम्म युएईमा नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टि–२० इनटरनसनल हुँदैछ । तर पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलनपछि युएइले नेपालीलाई भिजिट र कामदार भिसा दिन अस्वीकार गरेको थियो । जसको असर खेलाडीहरुलाई पनि परेको थियो । 

Ncell
Extreme Energy

तर अहिले उक्त समस्या समाधान भएको क्यानले जनाएको छ । क्यानका अनुसार खोलाडीहरु सोमबार युएईतर्फ प्रस्थान गर्नेछन् । 

74066cdd-7970-4595-b005-15a264da9aac-1758445457.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?

आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य, युवा...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।