नेभिगेशन
समाज

काठमाडौँका चोक-चोकमा हाई मास्ट लाइट (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा हाई मास्ट लाइट जडान कार्य सुरु गरेको छ । तीन बर्ष देखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसअन्तर्गत अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दशैंअघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ । यसका साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडी बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको छ । 

Ncell
Extreme Energy

तस्बिरः सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

Highmast-light_Sidhakura-3-1758716803.jpg

Highmast-light_Sidhakura-2-1758716803.jpg

Highmast-light_Sidhakura-8-1758716801.jpg

Highmast-light_Sidhakura-9-1758716801.jpg

Highmast-light_Sidhakura-6-1758716802.jpg

Highmast-light_Sidhakura-7-1758716802.jpg

Highmast-light_Sidhakura-5-1758716802.jpg

Highmast-light_Sidhakura-4-1758716802.jpg

Highmast-light-1758716804.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ।
पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

मागेर जीविकोपार्जन गर्ने पुख्र्यौली पेसा छाडेको वर्षौं बितिसक्यो। तर बाँकेको माहुत समुदायको जीवनमा अभाव र सङ्कट भने घटेको छैन।
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।