नेभिगेशन
समाज

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाकाे फूलपाती बढाइँ (तस्विरहरु)

आश्विन शुक्ल सप्तमीका दिन, आज १३ असोज २०८२ मा, हनुमानढोका दरबारको दशैँघरमा राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने अवसरमा गोरखाबाट फूलपाती भित्र्याइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले फूलपाती ल्याउने परम्परा रहेको छ। जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हो।

Ncell
Extreme Energy

यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरी समूह र मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको छ। नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Nepalarmy_sidhakura11-1759153829.jpg

Nepalarmy_sidhakura1-1759153825.jpg

Nepalarmy_sidhakura3-1759153826.jpg

Nepalarmy_sidhakura2-1759153826.jpg

Nepalarmy_sidhakura5-1759153827.jpg

Nepalarmy_sidhakura9-1759153828.jpg

Nepalarmy_sidhakura8-1759153828.jpg

Nepalarmy_sidhakura7-1759153828.jpg

Nepalarmy_sidhakura4-1759153827.jpg

Nepalarmy_sidhakura6-1759153828.jpg

Nepalarmy_sidhakura10-1759153829.jpg

Nepalarmy_sidhakura15-1759153830.jpg

Nepalarmy_sidhakura17-1759153831.jpg

Nepalarmy_sidhakura12-1759153830.jpg

Nepalarmy_sidhakura13-1759153830.jpg

Nepalarmy_sidhakura14-1759153830.jpg

Nepalarmy_sidhakura16-1759153831.jpg

Nepalarmy_sidhakura21-1759153832.jpg

Nepalarmy_sidhakura20-1759153832.jpg

Nepalarmy_sidhakura19-1759153832.jpg

Nepalarmy_sidhakura24-1759153834.jpg

Nepalarmy_sidhakura22-1759153833.jpg

Nepalarmy_sidhakura23-1759153833.jpg

Nepalarmy_sidhakura18-1759153832.jpg

Nepalarmy_sidhakura-1759153825.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...