नेभिगेशन
समाज

नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको लक्ष्य

काठमाडौँ ।  युनिटी कप अन्तरगतको अन्तिम म्याचमा नेपालले वेस्ट इन्डिजलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल १९.५ ओभरमा १२२ रन अलआउट भयो ।
वेस्ट इन्डिजका रेमोन सिमोन्ड्सले ३ ओेभरमा १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले राजनीतिक दलमार्फत सत्तामा पुगेर राज्य कव्जा गर्ने नियतका साथ राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताएका हुन ।
मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

आफ्नो निर्वाचन क्षेत्रका मतदातासंगको भेटघाटका क्रममा उनले जनताबाट लुटेको पैसा भएकाले भासुभात दिए खाइदिँदा केही फरक नपर्ने बताएका हुन ।