नेभिगेशन
समाज

रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृत्यु

काठमाडौँ । रोमानियाको डाले होटलमा भएको आगलागीमा परी २ नेपाली महिलाको मृत्यु भएको छ। सोमबार भएको आगलागीमा होटलमा काम गर्दै आएका २१ र २४ वर्षीया दुई नेपाली महिला रहेका छन् । 
पत्रकार महासंघ युरोप शाखाका अनुसार मृत्यु भएका दुई जना होटलको माथिल्लो तलामा सुतेका थिए  । आगजनीमा परी अर्का एक जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अग्नि सुरक्षा सम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ।
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले राजनीतिक दलमार्फत सत्तामा पुगेर राज्य कव्जा गर्ने नियतका साथ राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताएका हुन ।
मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

आफ्नो निर्वाचन क्षेत्रका मतदातासंगको भेटघाटका क्रममा उनले जनताबाट लुटेको पैसा भएकाले भासुभात दिए खाइदिँदा केही फरक नपर्ने बताएका हुन ।