नेभिगेशन
समाज

राजधानीको चोक चोकमा जमराको व्यापार

विजय दशमीको दिन आज नवदुर्गा भवानीको प्रशादको रुपमा सिरमा लगाइने जमरा आजको दिन काठमाडौँको चोक चोकमा बिक्रीका लागि राखिएको छ । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा  विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन् । प्रति टपरी १०० देखि १५०  रुपैयाँ सम्म जमरा बिक्री भइरहेको व्यापारीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Ncell
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि टीकापुरमा

अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि टीकापुरमा

आइतबार टीकापुर घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने संसद् सचिवालयले जनाएको छ ।
पानीमा डुबाएर मोबाइल नष्टः प्रविधि र उपकरण नबुझेको प्रशासन

पानीमा डुबाएर मोबाइल नष्टः प्रविधि र उपकरण नबुझेको प्रशासन

जिल्ला प्रहरी कार्यालय सिरहामा जसरी सयौं मोबाइल फोनहरु पानीमा डुबाएर नष्ट गरियो, त्यसबाट  सिंगो राज्य संयन्त्रको सोचकै उपहास भइरहेको छ । यसले देखाउँछ– हाम्रा जनप्रतिनिधि प्रविधि र उपकरणको...
'फिन इलेक्ट्रो–टेक २०२६’  सुरु

'फिन इलेक्ट्रो–टेक २०२६’ सुरु

आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र प्रविधिको प्रदर्शन गर्दै व्यवसायिक सहकार्य तथा प्रविधि हस्तान्तरणका अवसर सिर्जना गर्नेछ।
बजारमा नेपाली आँप (तस्बिरहरु)

बजारमा नेपाली आँप (तस्बिरहरु)

हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक–फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार...