नेभिगेशन
मुख्य समाचार

बिहान १० बजेसम्म आन्तरिक उडान बन्द

काठमाडौँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेलाई बन्द गरिएको छ।
विमानस्थल प्रशासनका अनुसार लगातारको झरीका कराण उडान गर्न सक्ने अवस्था नभएपछि बिहान १० बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको हो । 
त्यसपछि भने मौसम हेरेर उडान सुरु गर्ने कि नगर्ने निर्णय गरिने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशभर सवारी आवागमन प्रवाभित, यी १० राजमार्गमा अवरोध  (सूचिसहित)

देशभर सवारी आवागमन प्रवाभित, यी १० राजमार्गमा अवरोध (सूचिसहित)

नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था यस्तो छः
विपद्को प्रतिकार्यमा जुट्न रेपिड एक्सन टिम सहित नेता कार्यकर्तालाई रास्वपाको निर्देशन

विपद्को प्रतिकार्यमा जुट्न रेपिड एक्सन टिम सहित नेता कार्यकर्तालाई रास्वपाको निर्देशन

अर्यालले भनेका छन्,‘विपद्को बेला मानवीय सेवा÷सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज–उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र...
यी हुन् बाढीको उच्च जोखिममा रहेका २० जिल्ला

यी हुन् बाढीको उच्च जोखिममा रहेका २० जिल्ला

शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा...
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले राससलाई जानकारी दिए।