नेभिगेशन
समाज

विपद् प्रतिकार्यमा जुट्न कार्यालय प्रमुखलाई निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले आज विज्ञप्ति जारी गरी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै आ–आफ्नो मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखलाई अनिवार्य रूपमा कार्यस्थल पुगेर विपद् प्रतिकार्यको व्यवस्था मिलाउन तथा सोहीअनुसार सतर्कता अपनाउन निर्देशन दिएको हो । 

Ncell
Extreme Energy

मन्त्रालयले भनेको छ, “यही असोज १८ गतेसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुगिसक्ने व्यवस्था मिलाउन हुन तथा सोही अनुसार सतर्कता अपनाउन, पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएको हुँदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न÷गराउन अनुरोध छ ।”

Screenshot-2025-10-04-154523-1759572037.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।