नेभिगेशन
समाज

मनोहराले बालकुमारी र बागमतीकाे बाढीले खोकनामा खतराको तह पार गर्यो

काठमाडौँ । काठमाडौँका दुई वटा खोलमा आएको बाढीले खतराको तह पार गरेको छ । नेपाल बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार साँझ ५ बजेर ५० मिनेटमा भएको रेकर्डअनुसार दुवै खोला तथा नदीले खतराको तह पार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनोहरा खोलामा बाढीको तह ५‍‍.२ मिटर पुगेको छ । यस्तै, बागमती नदीको खोकना स्टेसनमा नदिमा आएको बाढीको तह ४.१ मिटर पुगेको छ । दुवै खोलामा बाढीको तह बढी रहेको भन्दै बाढी सूचना केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।