नेभिगेशन
समाज

निजी हेलिकप्टर सेवा प्रदायकले काठमाडौँ उपत्यकामा निशुल्क उद्धार गरिदिने

निजी हेलिकप्टर कम्पनीले बाढी र वर्षाका कारण समस्यामा परेकाको उद्धारमा सहयोग गर्न भएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै निजी हेलिकप्टर सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक सङ्घले यस्तो घोषणा गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन आग्रह गरेको केही बेरमै संघले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्राचार गर्दै यस्तो वचन दिएका हुन् । उनीहरूले काठमाडौँ उपत्यका भित्रको उद्धार कार्य निशुल्क गर्ने पनि घोषणा गरेका छन् । 

Ncell
Extreme Energy

साथै संघले आफूहरू उद्धारका लागि तयारी अवस्थामा रहेको जानकारी पनि सरकारलाई गराएका छन् । उद्धार कार्यमा खटिनका लागि समन्वय डेस्क स्थापनाका लागि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...

भर्खरै