नेभिगेशन
समाज

कोशी ब्यारेजका ५२ मध्ये ५० ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । कोशी ब्यारेजका ५२ ढोका मध्ये अहिलेसम्म ५० वटा ढोका खोलिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको सतह निरन्तर बढ्दो छ ।
सप्तकोशीमा पानीको बहाब बढेपनि कटान भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।