नेभिगेशन
समाज

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक  खुलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । 

Ncell
Extreme Energy

सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।       
     
मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालिगुराँस बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नाम सार्वजनिक

लालिगुराँस बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नाम सार्वजनिक

ऋण नतिरी बसेकाहरुलाई  समितिको कार्यालयमा सम्पर्क गरी यथासिघ्र ऋण चुक्ता गर्न समितिले आग्रह गरेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने समितले बताएको छ ।
दिल्लीबाट फर्केपछि रविले भने– सीमाका विषयमा मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा कुरा अघि बढेको छ

दिल्लीबाट फर्केपछि रविले भने– सीमाका विषयमा मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा कुरा अघि बढेको छ

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने– ‘समस्या समाधानका लागि चरणहरु हुन्छ, कूटनीतिका पनि चरणहरु हुन्छन्, मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा अगाडि बढिसकेको छ ।’ उनले यस्ता विषय...
भन्सार छलीको आशंकामा नियन्त्रणमा लिई पोखरामा राखिएका  ईभी गाडी (तस्बिरहरु)

भन्सार छलीको आशंकामा नियन्त्रणमा लिई पोखरामा राखिएका  ईभी गाडी (तस्बिरहरु)

विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो । त्यसका लागि सशस्त्र...

भर्खरै