नेभिगेशन
समाज

बालेन र सुदन गुरुङविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, दर्ता गर्ने नगर्नेबारे २४ घण्टामा सूचना दिने

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिन काठमाडौँ प्रहरी परिसर पुगेका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरु फर्किएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले लिएर गएको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भने गरेको छैन । जाहेरी दर्ता गर्ने नगर्नेबारे सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र खबर गर्ने बताएको अनेरास्ववियुका नेताहरुले बताएका छन् । 

Ncell
Extreme Energy

भाद्र २४ गतेको आन्दोलनमा सरकारी सम्पत्तिमाथि आगजनी गरेको, प्रहरीको हत्या गरेको, भिडलाई उक्साएको आरोपमा उनीहरुविरुद्ध जाहेरी जाहेरी दिइएको अनेरास्ववियुका नेताहरुले बताएका छन् । 

आजै प्रहरीले पूर्वप्रधानमनत्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...