नेभिगेशन
समाज

तिहारको आगमनसंगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै किसान(तस्बिरहरु)

नेपालीहरुको दोश्रो महानचाड तिहारको आगमनसंगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा किसानहरु मखमली फूल टिप्न  व्यस्त देखिन्छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Makhamali-flower_Sidhakura3-1759991551.jpg

वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडी साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् । दशैंपछि तिहारका लागि फूल तिपिने उनले जानकारी दिइन् । प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै  माला लिन आउने उनले बताइन् ।   हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम  । 

Ncell
Extreme Energy

Makhamali-flower_Sidhakura4-1759991553.jpg

Makhamali-flower_Sidhakura3-1759991551.jpg

Makhamali-flower_Sidhakura2-1759991551.jpg

Makhamali-flower_Sidhakura1-1759991547.jpg

Makhamali-flower_Sidhakura12-1759991517.jpg

Makhamali-flower_Sidhakura13-1759991518.jpg

Makhamali-flower_Sidhakura11-1759991515.jpg

Makhamali-flower_Sidhakura10-1759991515.jpg

Makhamali-flower_Sidhakura8-1759991510.jpg

Makhamali-flower_Sidhakura9-1759991510.jpg

Makhamali-flower_Sidhakura7-1759991508.jpg

Makhamali-flower_Sidhakura5-1759991505.jpg

Makhamali-flower_Sidhakura6-1759991505.jpg

 


तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।
राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।