नेभिगेशन
समाज

राष्ट्रपतिले बोलाए प्रधानमन्त्री कार्की सहित सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रपति  पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार बैठक अनाज दिउँसो ४ बजेका लागि बोलाइएको छ । 
बैठकमा विभिन्न राजनीतिक दल सहित सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरु पनि सहभागी हुने जनाइएको छ । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।
राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।