नेभिगेशन
समाज

उपसभापति वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो उच्च संवाद समिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा उच्च संवाद समिति बनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको रास्वपाका सचिवालय बैठकले डा.वाग्लेको संयोजकत्वमा बनेको समितिले बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन राष्ट्रिय हित, एकता र सौहार्दता प्रवद्र्धनका लागि विभिन्न सामाजिक राजनीतिक शक्ति र समूहसँग वार्ता गर्ने छ। 

Ncell
Extreme Energy

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार यसअघि विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग राजनीतिक सहकार्य गर्नका लागि बनाइएको कार्यदलले गरेका संवादलाई यो समितिले निकास दिने छ । 

rsp-1760096790.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।