नेभिगेशन
समाज

शेरबहादुर देउवासहितको केन्द्रीय समिति बैठकमा सहभागि हुन सानेपा पुगेका काँग्रेस नेताहरुनेताहरुः तस्बिरहरु(फोटो लाइब्रेरी)

मंगलबार नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सानेपा स्थित पार्टी कार्यालयमा केहिबेरमा बस्दैछ । मंंगलबार बस्ने केन्द्रीय समितिको बैठकमा लैजाने एजेन्डाका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । तर, बैठकमा लैजाने एजेन्डाका विषयमा सहमति जुट्न भने सकेको थिएन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो वक्तव्य पढ्ने कार्यक्रम रहेको नेपाली काँग्रेसका एक जना नेताले बताएका छन् । जेनजी आन्दोलन पश्चात् चोटग्रस्त काँग्रेस सभापति देउवा पहिलो पटक सार्वजनिक हुदैछन् ।

Ncell
Extreme Energy

gagan-thapa_sidhakura-1760429753.jpg

Congress-netaharu-meeting-1760429745.jpg

congress-meeting-sanepa-1760429740.jpg

bishwaprakash-sharma_sidhakura-1760429740.jpg

 

Congress-netaharu_sidhakura-1760429749.jpg

neta-congress-1760429756.jpg

neta-nepali-congress-1760429758.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।
जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जोखिमयुक्त बस्ती सार्ने सरकारको योजनालाई अझ बल दिएको छ ।
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।