नेभिगेशन
समाज

सभामुख घिमिरेले थाले संसद पुनर्स्थापनाका लागि सचेतकहरुसँग छलफल, रास्वपाको बहिष्कार

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि पहिलोपटक सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतकसहितको छलफल गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा विघटन असंवैधानिक भएकाले पुनस्र्थापनाको लागि अदालत जाने विकल्पबारे छलफल भइरहेको जनाइएको छ ।

Ncell
Extreme Energy

सभामुखको कार्यकक्षमा भएको छलफलमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका श्याम घिमिरे,एमालेका महेश बर्तौला,माओवादी केन्द्रका हितराज पाण्डे,राप्रपाका ज्ञानेन्द्र शाही,नेकपा एसका राजेन्द्र पाण्डे,जसपाकी रेखा यादवलगायत सहभागी छन् ।
सभामुखले बोलाएको बैठक विघिटित प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपाले भने बहिष्कार गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।